अर्को ईतिहास

 

ईतिहास बनेको मासु बेच्ने घर

कुनै समयमा निक्कै लगानी गरेर केहि अलग गरी बनाईएको मासु बेच्ने घर विकासको नाममा विनाश भए पछि अहिले जथाभावी रुपमा खाने मासुकाे बेच बिखन भई रहेको छ । जसका कारण जथाभावी कुकुर बढेका, फोहोर बढेको महशूस भएको छ । यो आवश्यकै थिएन भने किन लगानी गरियो ? हाल सम्म कतै निर्माणको पहल भएको होप् त!

Comments

Popular posts from this blog