Posts

Showing posts from February, 2025

अर्को ईतिहास

Image
  ईतिहास बनेको मासु बेच्ने घर कुनै समयमा निक्कै लगानी गरेर केहि अलग गरी बनाईएको मासु बेच्ने घर विकासको नाममा विनाश भए पछि अहिले जथाभावी रुपमा खाने मासुकाे बेच बिखन भई रहेको छ । जसका कारण जथाभावी कुकुर बढेका, फोहोर बढेको महशूस भएको छ । यो आवश्यकै थिएन भने किन लगानी गरियो ? हाल सम्म कतै निर्माणको पहल भएको होप् त!