केहि अनुभूतिहरू
- आमाका दाजु या भाइ नहुनु सम्वन्धिका विषयहरू
- घरज्वाँइ र रहरहरू
- आमाका यादहरू
- आमाका महानवाणी र अनुभवहरू
- मनकी श्रीमती, प्राप्त श्रीमतीज्यू र मेरो रहर
- श्रीमती, शाली र जेठीसासू
- असार १२ गते
- संयाेगले आज असार १२ गते २०७( । पोहोर त मैले ठूलो खुशी साटेको दिन आज त ... । तै पनि विहान जेठानी दिदी सबेरै वाहिरीनु भयो, पाख्रीबास भन्नुहुन्थ्यो मलाइ त । अलि मधुरो दिन थियो, विहानै व्यूँझनु भएछ । करिब साडे ५ बजे । माइली राती कति बेला आउनु भयो ? झल्याँस्स दुवै व्यूँझियाैं, माइलीले सुकोलास्थान छाडीहाली बाँकी लम्पसार नै । तै उठ्नै पर्यो, के हाे कसाे हो चल्याे । कसैकसैले सर्याक-सुरूक कडालेकाे आवाज चल्यो । हतेरिका उज्यालो पो भइ हालेछ । विहानीको नित्यकर्म र अध्याँरो अनुहार संगै विहानीको पैदल यात्रा गर्ने कि भनेर भूँइतला के झरेको पानी स्यार्रर्रर वर्षियो । बाटो लाग्ने बेलामा रित्तो गाग्री भट्टाए सरह । धन्न बाटो भने लागीइ सक्न पाइएन । फेरी भर्याङबाट माथि फर्कन लागेको माइली छोरी लुरूलुरू भर्याङमा भेटिइन, कुरो भएन । माथि पुगे, पल्लो कोठाको भाइले पो नानी त टेम्पो बोलाउन गएकि हुन कि कसो भनेर भन्नु भयो । आफूमुला सोझो थाहै भएन । भरे हो रहेछ । कोठामा पुगेको केहि आँप र ड्रागन फ्रुट काटेर थालमा टक्क टेबुलमा आयो । लक्षित समूह राम्रो थाहा भएन । तर दोश्राेमा भने मैले नि केहि चाँहि बजाएँ । पानी दरो वर्षियो यत्त्तिकैमा दिदी निस्किनु भयो नन्दे भाइले चिया भेट्यो । यूरोप, अष्ट्रेलिया त होइन तैसाङ, खाना पाक्न पाक्न शुरू भइ सकेकाे थियाे । करिब ७.४५ मा खाना खाएर आमा छोरी हिड्ने तरखर गरे कान्छी र बाउ पनि के कम त भने तर आबेशलाइ नियन्त्रणमा लिए झै आभास देखियो । बाँकी नि बाटो लागे । सानो छोरी र बाउ केहि बेर भलाकुसारी पश्चात खानपान बाँकी छोरी पनि बाटो लागि मेरो पालो दर्के पानी रोकिएको थिएन, चल् भाइ भनेर हिडियो सवा नाैमा । दुहवी पुग्ने बेलामा पानी रह्यो अन्यथा मुसो । आएर वरपर के के गर्दा गर्दै साँझ पर्यो । मरी लानु के छ र ? इटहरी पुग्दा याद भएको थियो, १ किलो कालो सुंगुर बोकेर झरेको थिँए । आ, बेलैमा पका भनेर कोठा पुग्ने वित्तिकै खबर गरे उसिन्न शुरू गरि हाले । दाह्री काट्दा, भिजेको कपडा धुँन भिजाउदा वर्दा आधा पाक्यो । अब भरे बाँकी पकाउने बाँकी देखा जाएगा । साँझ पुनः पकाइयो र दिनेशजी र म चियर्समा लाग्याैं । वल्ल अरू साथीहरू आए त्यतिन्जेलमा मैले तपाइलाइ नि शुभकामना किनभने तपाइले गर्दा नै पोहोरसाल निकै समय पश्चात मैलेे मो.सा. चलाउने आँट गरे र आजैको दिन धरान पुर्याउने हिम्मत जुटाएको दुवैमा शुभकामना भने कुरो मिल्यो एक वर्षको वात शुरू...
Comments