मेयङलुङ बज़ार मध्य भागमा बस पार्क तथा अगाडी पिप्ले (दाँया) र जिरिखिम्ती (बांया) जाने कच्ची सड़क । पृष्ठभुमीवमा पान्थरको रानीगाँउ र अग्लो डांडा थाला यक अथवा थाला डांडा
Captain K B Limbu 2066/4/10 by Hukpa Chongbang Sayang (pariwar) हुक्पा चोङबाङ सयङ, काठमांडूले क्याप्टेन कुल बहादुर चोंङवाङलाई गरेको अभिनन्दन कार्यक्रममा बोल्नु हुँदै। साथमा काठमांडू उपत्यकाका अध्यक्ष्य खगेन्द्र चोंङवाङ ।